०६ साउन २०८३, बुधबार

प्राविधिकतर्फका ४ जना प्रहरी उपरीक्षकहरुको बढुवा सिफारिस

मंसिर १३, २०८१
काठमाडौं
प्राविधिकतर्फका ४ जना प्रहरी उपरीक्षकहरुको बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार जना (प्राविधिकतर्फ, चिकित्सक) प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफरिस गरिएको छ । 
बढुवा समितिको बिहीबार बसेको बैठकले डा केदार खड्की, डा छन्दबहादुर बुढाथोकी, डा पवन कुमार राय र डा सुवर्ण कुँवरलाई बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्