२९ जेठ २०८३, शुक्रबार

लाप्साङ पोखरी र हिमाल

मंसिर १५, २०८१
काठमाडौं
लाप्साङ पोखरी र हिमाल

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पीक र सात हजार ३३५ मिटर उचाइको काब्रु पीक हिमालको मनमोहक दृश्य। तस्वीर : दिलकुमार लिम्बू/रासस

null

salt training

कमेन्ट गर्नुहोस्