११ साउन २०८३, सोमबार

जनकपुरलाई दोस्रो झट्का, कप्तान साह पनि ५ रनमै आउट

मंसिर १५, २०८१
काठमाडौं
जनकपुरलाई दोस्रो झट्का, कप्तान साह पनि ५ रनमै आउट

त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा जनकपुर बोल्ट्सलाई दोस्रो झट्का लागेको छ । कप्तान अनिल साह ४ बलमा  ५ रन बनाएर आउट भएसँगै जनकपुरले दुई विकेट गुमायो ।

प्रतिश जिसीको बलमा उनी आउट भए । 

यसअघि जनकपुरका आसिफ शेख खाता नै नखोली आउट भए । जितका लागि विराटनगर किंग्सले जनकपुरलाई १२८ रनको लक्ष्य दिएको छ।  

जनकपुर २.२ ओभरमा २ विकेटको क्षतिमा २० रन बनाएर खेलिरहेको छ । क्रिजमा अहिले लहिरु मिलान्था र हर्ष ठाकेर खेलिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्