१४ असार २०८३, आइतबार
उपनिर्वाचन अपडेट

मोरङको ग्रामथानमा मतदान शुरू, मतदाताको सहभागिता न्यून

मंसिर १६, २०८१
विराटनगर
मोरङको ग्रामथानमा मतदान शुरू, मतदाताको सहभागिता न्यून

उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथानमा मतदान शुरू भएको छ । 

सरस्वती माध्यमिक विद्यालय केन्द्र झोराहाट केहीबेर अघि (७ बजेर १० मिनेटमा) मतदान शुरू भएको छ । जहाँ ८ जना मतदाता मात्रै लाइनमा छन् ।

ग्रामथानमा गाउँपालिका अध्यक्ष पदका लागि हुने उपनिर्वाचन हुँदैछ । यहाँ लागि १६ जना उम्मेदवार मैदानमा छन् । 

null

२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र छन् ।

salt training

कमेन्ट गर्नुहोस्