२४ असार २०८३, बुधबार

उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता, शान्तिपूर्ण ढंगले मतदान जारी

मंसिर १६, २०८१
काठमाडौं
उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता, शान्तिपूर्ण ढंगले मतदान जारी

स्थानीय तह उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । 
उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको  आयोगको भनाइ छ । 

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्