१० साउन २०८३, आइतबार

एमालेका उम्मेदवारलाई पछि पार्दै दार्चुलाको दुहुँ–५ मा कांग्रेसका उम्मेदवार विजयी

मंसिर १६, २०८१
काठमाडौं
एमालेका उम्मेदवारलाई पछि पार्दै दार्चुलाको दुहुँ–५ मा कांग्रेसका उम्मेदवार विजयी

दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 
कांग्रेसका उम्मेदवार धन सिंह कुँवरले ३७६ मतका साथ विजय हासिल गरेका हुन् । निकटमत प्रतिस्पर्धी एमालेका मान सिँह बडालले ३५८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्