०५ साउन २०८३, मंगलबार

उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रका राई निर्वाचित

मंसिर १७, २०८१
काठमाडौं
उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रका राई निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले नौ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाए । 

salt training

कमेन्ट गर्नुहोस्