३० जेठ २०८३, शनिबार
उपनिर्वाचन

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शेर्पा विजयी

मंसिर १७, २०८१
काठमाडौं
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शेर्पा विजयी

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार उमा लुंगेली मगर शेर्पा विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार निम लेकी शर्मालाई पराजित गर्दै विजय हासिल गरेकी हुन् । 

निर्वाचन आयोगका उमाले २ हजार ८०५ मत प्राप्त गरिन् भने माओवादीकी निम लेकीले २ हजार ६०० मत प्राप्त गरिन् । यसैगरी कांग्रेसकी पासदिकी तामाङले १ हजार ७२७ मत प्राप्त गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्