
नेपाल पत्रकार महासंघले निर्वाचन तालिका प्रकाशित गरेको छ । महासंघले आज सार्वजनिक गरेको तालिकाअनुसार मंसिर १८ गते मतदाता नामावली प्रकाशित गरिने छ ।
मंसिर २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । मंसिर २२ गते बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ ।
२८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ ।
प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्नेगरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई महासंघले अनुरोध समेत गरेको छ ।
यस्तो छ तालिका
