काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तोकेको थोक मूल्य सूचीअनुसार रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ ।
प्याजको ९५ रुपैयाँ, मटरकोशाको १७५ रुपैयाँ, लोकल गाजरको १३५ रुपैयाँ, सेतो मूला हाइब्रीडको ५० रुपैयाँ प्रति केजी कायम भएको समितिले जनाएको छ ।
यसैगरी स्थानीय काउलीको ८० रुपैयाँ, बन्दा लोकलको ५५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ८५ रुपैयाँप्रति किलो तोकिएको समितिले जनाएको छ ।
मूल्यसूची विस्तृतमाः
