56 shares
पाल्पाको रामपुरस्थित राम्चे सामुदायिक वनमा निर्माण गरिएको रामसीताको मूर्ति । त्रेता युगमा भगवान रामले यस वन क्षेत्रमा अवलोकन गरेकाले वन उपभोक्ता समूहले भ्यूटावर क्षेत्रमा रामसीताको मूर्ति निर्माण गरेको हो । तस्वीर : सुशीला रेग्मी/रासस