२२ असार २०८३, सोमबार

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

मंसिर २२, २०८१
काठमाडौं
अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मंसिर १९ गते प्रोस्टेट सम्बन्धी शल्यक्रिया भएको थियो । उनी सोही दिन बिहान अस्पताल भर्ना भएका थिए । 

अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङले राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरेर शनिबार डिस्चार्ज भएको जानकारी दिए । 

null

salt training

कमेन्ट गर्नुहोस्