१० साउन २०८३, आइतबार

प्रहरीका दश डीआईजीको सरुवा, चार प्रदेशका प्रमुख फेरिए [सूचीसहित]

मंसिर २८, २०८१
काठमाडौं
प्रहरीका दश डीआईजीको सरुवा, चार प्रदेशका प्रमुख फेरिए [सूचीसहित]

नेपाल प्रहरीका १० डीआईजीको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णयगरी दश डीआईजीको सरुवासँगै ८ जनाको पदस्थापन गरेको हो । 

यसैगरी चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।

कोशीमा डीआईजी राजन अधिकारी, लुम्बिनीमा दानबहादुर कार्की, गण्डकीमा भोलाबहादुर रावल तथा सुदूरपश्चिममा गणेश चन्दलाई पठाइएको छ ।

विशेष ब्यूरोको प्रमुखमा डीआईजी शिद्धिबिक्रम शाहलाई खटाइएको छ । 

कसको कहाँ सरुवा ?

nullnullnullnull

 

 

 

salt training

कमेन्ट गर्नुहोस्