२४ असार २०८३, बुधबार

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

पुस १, २०८१
काठमाडौं
काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो ।

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्