२० असार २०८३, शनिबार

करेन्ट लागेर एक जनाको मृत्यु

पुस ५, २०८१
सिन्धुली
करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दुधौली नगरपालिका-४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारीको करेन्ट लागेर ज्यान गएको हो । 

कमला खोलास्थित सिँचाईको मोटर चलाई करेसाबारीमा पानी हाल्न जाने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल आमा मेमोरियल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्