
नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्सले लगातार २ ओभर मेडन दिएको छ ।
पहिलो ओभरमा १७ रन खाएका हर्ष थाकेरले तेस्रो ओभरको खेलमा आफ्नो दोस्रो ओभर भने मेडन दिए ।
इंगलिश ब्याट्सम्यान जेइबले थाकेरको दोस्रो ओभरमा भने कुनै पनि रन बनाउन सकेनन् ।
त्यसैगरी ललितराजवंशीले पनि पाँचौं ओभर मेडन गरेका छन् ।
चौथो र पाँचौं ओभरमा विनोद भण्डारीले एक रन पनि बनाउन सकेनन् ।