३२ असार २०८३, बिहीबार

राप्रपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

पुस ६, २०८१
काठमाडौं
राप्रपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

राप्रपाले केन्द्रीय समिति बैठकको मिति तय गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ र १२ गते काठमाडौँमा केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको हो।  

बैठकले “सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि-०८१” अनुमोदन गरिएको छ भने पुस २७ गते पृथ्वी जयन्ती मनाउनेसहितको १० बुँदे निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्