२८ जेठ २०८३, बिहीबार

राजारानी पोखरी

पुस ६, २०८१
काठमाडौं
राजारानी पोखरी

मोरङको लेटाङ नगरपालिका-१ स्थित राजारानी पोखरीको मनोरम दृश्य । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको यस स्थान वनभोज खान, अध्ययन अवलोकन गर्न अगन्तुकहरूको जमघट हुने गर्दछ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्