चीन, २५ मंसिर– एकाबिहानै झुल्केको घामले छिमेकी राष्ट्र चीनको राजधानी बेइजिङमा लागेको तुवाँलोलाई एकैछिन भएपनि हटाएपछि चीनको आकाश शुक्रवार बिहान खुलेको देखियो ।
गुलाफी सूर्यले रातको ओस हटाउनेवित्तिकै बेइजिङ सुन्दर देखिएको भन्दै त्यहाँको पिपुल्स डेलीले आफ्नो ट्विटर अकाउन्टमा तस्वीरहरू पोस्ट गरेको हो । हेरौं हामी पनि बेइजिङका केही तस्वीर :
.jpg?1481348516042)
.jpg?1481348530365)
.jpg?1481348550385)
.jpg?1481348567275)