३१ असार २०८३, बुधबार

मोरक्कोमा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु

पुस १३, २०८१
काठमाडौं
मोरक्कोमा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु

पश्चिम अफ्रिकाबाट स्पेनका लागि जान लागेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । मारिएका मध्ये २५ मालीका नागरिक रहेको बीबीसीले जनाएकव छ । 

यो ‘अस्थायी डुङ्गा’मा करिब ८० जना मानिस सवार थिए, जसमध्ये ११ जना मात्रै बाँच्न सफल भएका छन् । 

दुर्घटनामा बाँचेका ११ जनामध्ये ९ जना मालीका हुन् ।

यो डुङ्गा गत हप्ता डुबेको थियो तर मालीले अहिले पुष्टि गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्