२० असार २०८३, शनिबार

आज दुई समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पुस १६, २०८१
काठमाडौं
आज दुई समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने तय भएको छ । 

मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो । 
अर्थ समितिमा अर्थ मन्त्री र अर्थ मन्त्रालयको राजस्व सचिवको उपस्थितीमा भन्सार सम्बन्धी काूननलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ः०० बजे बस्दैछ । 
यस्तै, विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी सरोकारवालाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्