०३ साउन २०८३, आइतबार

मुगु केन्द्रबिन्दु भएर फेरि भूकम्प

पुस १९, २०८१
काठमाडौं
मुगु केन्द्रबिन्दु भएर फेरि भूकम्प

पछिल्लो समय भूकम्प जाने क्रम बढ्दै गएको छ।  शुक्रबार पनि मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान स्थानीय लुमा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । 
यसअघि बिहीबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्