३० जेठ २०८३, शनिबार

सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरैलाई जागिरको अवसर [सूचनासहित]

पुस १९, २०८१
काठमाडौं
सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरैलाई जागिरको अवसर [सूचनासहित]
फाइल तस्वीर

सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरैका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)देखि चर्मकर्मीसम्मलाई भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको हो । सशस्त्रमा भान्छे, कूचिकार, सूचिकार, केशकर्तक र चर्मकर्मीका लागि पनि जागिरको अवसर छ ।

दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ ।

यस्तो छ सूचना

null

null
 

salt training

कमेन्ट गर्नुहोस्