०४ साउन २०८३, सोमबार

युट्युबर मनोज मानव पक्राउ​

पुस २१, २०८१
काठमाडौं
युट्युबर मनोज मानव पक्राउ​

​युट्युबर मनोज मानव (मनोजकुमार महतो) पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो ।

मानवमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप भएको छ। थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

उनी यसअघि पनि पटक-पटक पक्राउ परेका थिए।

युट्युब च्यानलमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका उनी धरौटीमा छुटेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्