२८ असार २०८३, आइतबार

नारायणकाजीलाई लक्षित गरी गोरखामा बम विस्फोट

कात्तिक ३०, २०७४
नारायणकाजीलाई लक्षित गरी गोरखामा बम विस्फोट

गोरखा, ३० कात्तिक– नेकपा माओवादी केन्द्रका नेता एवम वाम गठवन्धनका तर्फबा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम बिस्फोट गराइएको छ । 

गोरखाको गोरखा नगरपालिका–१० सिर्दी खोला नजिक सडकमा बम बिस्फोट गराइएको हो । नारायणकाजी श्रेष्ठ गाडी चढेर चुनाव प्रचारमा गइरहेका बेला बम बिस्पफोट गराइएको वाम गवन्धनका कार्यकर्ताले जनाएको छ । 

नेता श्रेष्ठलाई लक्षित गरी बिस्फोट गराइएको बम सुतली बम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार बम विस्फोटबाट कुनै भौतिक क्षति भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्