०२ साउन २०८३, शनिबार

कपिल शर्माकी आमा र बहिनी पनि फिल्ममा देखिने

कात्तिक ३०, २०७४
कपिल शर्माकी आमा र बहिनी पनि फिल्ममा देखिने

काठमाडौं, ३० कात्तिक — कमेडी गरेर दर्शकहरूलाई हँसाउने कपिल शर्माको फिल्म फिरंगी रिलिज हुनै लागेको छ । समाचारहरूमा आएअनुसार, कपिलको परिवार पनि फिरंगीमा देखिनेछन् ।

फिल्ममा कपिलकी आमा र बहिनीको स्पेसल अपीयरेन्स छ । 

परिवारका सदस्य फिल्मको सेटमा हुँदा मज्जा आएको कपिलले बताए । फिल्ममा कपिलकी आमा जनक रानी, बहिनी पूजा देवगण र भाउजु मुस्कान पुञ्ज पनि देखिनेछन् । 

तीनैजनाले सजना सोहने जीहा गीतमा एकसाथ शूटिङ गरे । 

दर्शकले फिल्मबाट भरपूर मनोरञ्जन लिऊन् भन्ने चाहना रहेको कपिल बताउँछन् । फिल्म मंसिर ८ गते रिलिज हुँदैछ । यसका निर्देशक राजीव ढिंगरा हुन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्