२१ जेठ २०८३, बिहीबार

अत्यधिक चिसो बढेपछि सर्वसाधारणका लागि आगो बालिँदै

पुस २३, २०८१
रौतहट
अत्यधिक चिसो बढेपछि सर्वसाधारणका लागि आगो बालिँदै

अत्यधिक चिसो र शीतलहर बढेपछि विपद् व्यवस्थापन समितिको बैठकले रौतहटको चन्द्रपुरस्थित टोलटोलमा दाउरा वितरण गर्ने निर्णयपश्चात् सशस्त्र प्रहरी फतुवा बेस क्याम्पका सशस्त्र प्रहरी अधिकारीहरू आफ्नो क्षेत्रअन्तर्गत चोकचोकमा दाउरा वितरण तथा आगो बालिदिँदै । तस्वीर : रमेश तिमलसिना/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्