
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लमजुङको बेँसीसहर नगरपालिका- ८ फूलबारी मञ्चमा बुधबार आयोजित ३४ औं प्याब्सन दिवस कार्यक्रममा बेँसीसहरस्थित न्यूईरा बोर्डिङ स्कुलका विद्यार्थी थारू समुदायको लोपोन्मुख थारू झुम्रा गीतमा नृत्य प्रस्तुत गर्दै। तस्वीर : जनक श्रेष्ठ/रासस