२६ असार २०८३, शुक्रबार

करेन्ट लागेर एकको मृत्यु

कात्तिक २०, २०७४
करेन्ट लागेर एकको मृत्यु


लहान, ४ माघ - करेन्ट लागेर आज साँझ सिरहाको तमासुईया– १ मा एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरमा विद्युत्को तार सर्ट भई करेन्ट लागेर तमासुईया–१ निवासी ५५ वर्षीय गौरीनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशवारीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्