२४ असार २०८३, बुधबार

मगर समुदायको थाली नाच

पुस २८, २०८१
काठमाडौं
मगर समुदायको थाली नाच

बेनीमा आइतबारदेखि शुरू भएको आठौं म्याग्दी महोत्सवको उद्‌घाटन समारोहमा निकालिएको पदयात्रामा थाली नाच प्रस्तुत गर्दै मगर समुदायका कलाकार । थाली नाच म्याग्दीको मौलिक संस्कृति मानिन्छ । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्