२५ असार २०८३, बिहीबार

जङ्गली जनावर धपाउने उपकरण

पुस २८, २०८१
काठमाडौं
जङ्गली जनावर धपाउने उपकरण

बाँदर, हात्तीलगायत जङ्गली जनावर धपाउन आफैले तयार पारेको उपकरण देखाउँदै  उर्लावारी-७ का दिपक भण्डारी । उक्त उपकरणबाट आएको ठुलो आवाजले हात्ती र बाँदरजस्ता जङ्गली जनावर तर्सिएर भाग्ने बस्नेतको जिकिर छ  । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्