२६ असार २०८३, शुक्रबार

मुस्ताङको 'सेल्फी पार्क'बाट देखिएको बादल र पहाडको रमणीय दृश्य

पुस २९, २०८१
काठमाडौं
मुस्ताङको 'सेल्फी पार्क'बाट देखिएको बादल र पहाडको रमणीय दृश्य

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीयस्थल 'सेल्फी पार्क'बाट देखिएको बादल र पहाडको रमणीय दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्