१७ असार २०८३, बुधबार

डालेघाँस काट्ने क्रममा रुखबाट खसेर १ जनाको मृत्यु

माघ ३, २०८१
बाजुरा
डालेघाँस काट्ने क्रममा रुखबाट खसेर १ जनाको मृत्यु

बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थलमै मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले जानकारी दिए ।​

​मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन्। 

salt training

कमेन्ट गर्नुहोस्