०९ साउन २०८३, शनिबार

कालीगण्डकी नदीमाथिको काठेपुल तर्दै

माघ ३, २०८१
मुस्ताङ
कालीगण्डकी नदीमाथिको काठेपुल तर्दै

हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कालीगण्डकी नदीमाथि जोखिम मोलेर काठेपुल तर्दै स्थानीयवासी । यस भेगका करिब आधा दर्जन बढी गाउँका स्थानीय यहाँ पक्कीपुल नबन्दा दशकौंदेखि साँघु तर्न बाध्य छन् । तस्वीरः सुशीलबाबु थकाली/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्