२५ असार २०८३, बिहीबार

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

माघ ३, २०८१
काठमाडौं
दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपिडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपिएलए– आईओ) बीच भएको झडपमा एक सैनिक सहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । 

एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप सुरु भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्