०७ असार २०८३, आइतबार

ओखलमा चिउरा कुट्दै महिलाहरू

माघ ५, २०८१
काठमाडौं
ओखलमा चिउरा कुट्दै महिलाहरू

काठमाडौंको टोखा नगरपालिका वडा नं २ र ३ ले प्रत्येक शनिबार टोखा बजारमा सञ्चालन गरेको टोखा सडक नेवाः खाजा महोत्सवमा ओखलमा चिउरा कुट्दै टोखाका स्थानीय महिलाहरू । तस्वीर: हरिराम भेटुवाल/रासस

salt training

कमेन्ट गर्नुहोस्