०७ साउन २०८३, बिहीबार

ठमेलमा मनाइयो चिनियाँ नयाँ वर्ष [तस्वीरहरू]

माघ ६, २०८१
काठमाडौं
ठमेलमा मनाइयो चिनियाँ नयाँ वर्ष [तस्वीरहरू]

चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौंमा भव्य कार्यक्रम गरिएको छ । यसका अवसरमा ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले प्रस्तुति दिएका छन्। 

उपसभामुख इन्दिरा रानासहित चिनियाँ दूतावासका राजदूत छन् सङ र अन्य कलाकारहरू कार्यक्रममा उपस्थित थिए । 

ठमेलस्थित सञ्चय कोष भवन अगाडि एक कार्यक्रम गरी नयाँ वर्ष मनाइएको हो। लुनार पात्रोअनुसार निर्धारण हुने चिनियाँ परम्परामा नयाँ वर्ष प्रायः जनवरी वा फेब्रुअरीमा पर्दछ।

चिनियाँहरूले यो पर्वलाई १५ दिनसम्म मनाउने गर्दछन्। परिवारबाट टाढा रहेका चिनियाँहरू यो समयमा सकेसम्म एक ठाउँ भेला हुने परम्परा रहेको छ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्