
धनगढी उपमहानगरपालिका– ३ बोराडाँडीमा एक स्थानीय कृषकले व्यावसायिक रूपमा च्याउ उत्पादनका लागि निर्माण गरेका टहरामा उम्रँदै गरेको कन्य जातको च्याउ । लामो समयदेखि च्याउ व्यवसायमा संलग्न ती कृषकले च्याउ खेतीबाट राम्रो आम्दानी गर्ने गरेको बताएका छन् । तस्वीर : तिलकराज ओझा/रासस