०७ साउन २०८३, बिहीबार

गण्डकी प्रदेश सभामा अध्यादेश पेस

माघ २१, २०८१
काठमाडौं
गण्डकी प्रदेश सभामा अध्यादेश पेस

 गण्डकी प्रदेश सरकारले जारी गरेको अध्यादेश प्रदेश सभा बैठकमा पेस भएको छ । सोमबार बसेको बैठकमा अस्थायी कर्मचारी भर्ना गर्न जारी भएको उक्त अध्यादेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पेस गरेका हुन् ।

२ वर्षअघि आफैंले जारी गरेको निजामती सेवा ऐनले करारमा कर्मचारी राख्न बन्देज गरेपछि लोकसेवा आयोगको असहमतिका बाबजुद गण्डकी प्रदेश सरकारले गत पुस ९ गते अध्यादेश जारी भएको थियो ।

कमेन्ट गर्नुहोस्