२४ जेठ २०८३, आइतबार

पर्यटकीय गाउँ चित्लाङ

माघ २१, २०८१
काठमाडौं
पर्यटकीय गाउँ चित्लाङ

मकवानपुरको थाहा नगरपालिका-९ स्थित चित्लाङ । चित्लाङमा थुप्रै पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जसले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आकर्षित गरिरहेका छन्। यहाँ पर्यटकका लागि घरवास (होमस्टे) सञ्चालनमा रहेका छन् । तस्वीर: हरिराम भेटुवाल/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्