२२ जेठ २०८३, शुक्रबार

स्वर्गद्वारी मन्दिर

माघ २२, २०८१
काठमाडौं
स्वर्गद्वारी मन्दिर

प्युठानको स्वर्गद्वारी नगरपालिका-२ स्थित प्रसिद्ध धार्मिक, पर्यटकीयस्थल स्वर्गद्वारी मन्दिर । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहीआएको छ । तस्बिर: -रासस

salt training

कमेन्ट गर्नुहोस्