२८ जेठ २०८३, बिहीबार

गलैँचा बुन्दै उद्यमी महिला

माघ २२, २०८१
काठमाडौं
गलैँचा बुन्दै उद्यमी महिला

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा गलैँचा बुन्दै उद्यमी महिलाहरू । यहाँ उत्पादन गरिएको गलैँचा चीनमा निर्यात हुँदै आएको छ । प्रति गलैँचा १० हजार देखि २५ हजार रुपैयाँसम्म खरिद बिक्री हुने गर्दछ । तस्वीर : दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्