२७ असार २०८३, शनिबार

टिप्ताला भञ्ज्याङमा मोटरसाइकल यात्रा

माघ २२, २०८१
काठमाडौं
टिप्ताला भञ्ज्याङमा मोटरसाइकल यात्रा

नेपाल-चीन सीमाको ५,१०० मिटर उचाइमा अवस्थित ताप्लेजुङस्थित टिप्ताला भञ्ज्याङमा गत बिहीबार पहिलो पटक मोटरसाइकल यात्रा गर्दै सिरिजङ्घा गाउँपालिकाका प्राविधिक चन्द्र माबो । नेपाल, भारत, र चीनलाई जोड्ने तमोर कोरिडोरमार्फत यहाँ पुग्न सकिन्छ। तस्बिर स् दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्