१९ असार २०८३, शुक्रबार

नेपाल एयरलाइन्सको काठमाडौं–बेङ्गलोर उडान तालिका परिवर्तन

माघ २३, २०८१
काठमाडौं
नेपाल एयरलाइन्सको काठमाडौं–बेङ्गलोर उडान तालिका परिवर्तन

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौं–बेङ्गलोर–काठमाडौं सेक्टरको उडान तालिका परिवर्तन गरेको छ ।

फेब्रुअरी ६, ११ र १३ का लागि तय भएको उडान तालिका नोटामका कारण परिमार्जन गरिएको निगमले जनाएको छ। 

यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।​

यस्तो छ नयाँ तालिका​

null

salt training

कमेन्ट गर्नुहोस्