०६ साउन २०८३, बुधबार

प्रहरी प्रभागभित्रै महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

माघ २३, २०८१
काठमाडौं
प्रहरी प्रभागभित्रै महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

प्रहरी प्रभाग साँखु, काठमाडौंमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । 

बुधबार २३ वर्षीया महिला प्रहरी जवान निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल बोहोराले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्