![दरबारमार्ग क्षेत्रको फुटपाथमा लगाउन थालियो ग्रेनाइट [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/durbarmarga_Granite_8_VpT2rxUYWU.jpg)
काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउन थालेको छ ।
महानगरले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट लगाउन शुरू गरेको हो ।
सो क्षेत्रको फुटपाथ विस्तारको काम सकिएसँगै महानगरले ग्रेनाइट लगाउन थालेको हो ।
तस्वीरहरू











