१६ असार २०८३, मंगलबार

यसरी हुँदैछ पशुपति क्षेत्रमा महाशिवरात्रीको तयारी [तस्वीरहरू]

माघ ३०, २०८१
काठमाडौं
यसरी हुँदैछ पशुपति क्षेत्रमा महाशिवरात्रीको तयारी [तस्वीरहरू]

पशुपति क्षेत्रमा महाशिवरात्रीको तयारी शुरू भएको छ । महाशिवरात्रीको तयारी स्वरूप पशुपति क्षेत्रमा सफाइ गरिएको छ ।

आगामी फागुन १४ गते परेको महाशिवरात्रीका लागि पाशुपत क्षेत्रका शिवालय, देवालय, मठमन्दिरहरूको सरसफाइ र रङरोगनको काम शुरू गरिएको छ । 

यसअघि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो ।

तस्वीरहरू​null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्