50 shares
पाल्पाको निस्दी गाउँपालिका–५ स्थित ढुंगानाबेसीमा अदुवा प्रशोधन गरिँदै । यहाँको गल्धा सामाजिक उद्यमी महिला सहकारीले प्रशोधन केन्द्र स्थापना गरेर प्रशोधन गरिएको अदुवा देश तथा विदेशमा पठाउने गरिरहेको छ । तस्वीर : सुशीला रेग्मी/रासस