
भारतको मणिपुरमा राष्ट्रपति शासन लागू भएको छ ।
मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले राजीनामा दिएपछि राज्यमा राष्ट्रपति शासन लागू गरिएको थियो ।
मणिपुरमा लामो समय जातीय हिंसा भएको थियो । जसमा २५० भन्दा बढीको ज्यान गएको छ ।
मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहलाई राज्यमा हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लगाइएको थियो ।