३० असार २०८३, मंगलबार

८० न्यायाधिशको सपथ आज

कात्तिक २०, २०७४
८० न्यायाधिशको सपथ आज
काठमाडौं, ५ माघ–उच्च अदालतमा नियुक्त भएका न्यायाधीशले आज शपथ लिँदैछन् ।

प्रधानन्यायाधीश सुशीला काकीले आज दिउँसो सर्वोच्च अदालतमा हुने एक समहारोहबीच ८० जना नवनियुक्त न्ययाधीशहरुलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

न्यायपरिषद्ले पुस २८ गते नियुक्तिका लागि सिफारिस गरेपछि उनीहरुको नियुक्ति र पदस्थापन समेत भइसकेको छ ।

न्यायाधीशको राजनीतिक भागबन्डाको आधारमा गरिएको नियुक्तिको नेपाल बार, सरकारी वकिल, मधेस केन्द्रीत दल, राप्रपालगायतका दलले विरोध गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्